को-को परे पौडेल र देउवा पक्षको प्यानलमा,सिटौला प्यानल विहीन(अन्तिम नामावली)

By

काठमाडौं,फागुन २३ । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्ण सिटौला प्यानलको नामावली फाइनल भएको छ। अन्तिम नामावली अनुसार सभापतिका उम्मेदबार वरिष्ठ नेता शेरबहादुर देउवााले आफ्नो टिममा उठ्ने केन्द्रीय सदस्यको टुंगो लगाएका छन् । देउवाको प्यालनमा उनी सभापति, महामन्त्रीमा अर्जुननरसिह केसी र कोषाध्यक्षमा चित्रालेख यादव यसअघि नै टुंगिसकेको छ । संस्थापनकको सभापतिमा रामचन्द्र पौडेल, महामन्त्रीमा शशांक कोइराला, कोषाध्यक्षमा सीतादेवी यादव रहेका छन् ।

देउवा र पौडेलको दुबैको प्यानलमा १२९ जना उम्मेदवारहरु समेटिएका छन् । दुबैतिर ६४र६४ जना उम्मेद्वार हुनुपर्नेमा देउवा पक्षमा ६५ दाबेदार छन् । सभापति, महामन्त्री र कोषाध्यक्षमा उम्मेदवारी दिएको सिटौला समूहले भने केन्द्रीय सदस्यका लागि बेग्लै प्यानल बनाएको छैन ।

देउवा पक्ष
१ सभापति शेरबहादुर देउवा
१ महामन्त्री अर्जुननरसिंह केसी
१ कोषाध्यक्ष चित्रलेखा यादव
खुला केन्द्रीय सदस्य
१ खुला केन्द्रीय सदस्य विमलेन्द्र निधि
२ खुला केन्द्रीय सदस्य कुलबहादुर गुरुङ
३ खुला केन्द्रीय सदस्य पूर्णबहादुर खड्का
४ खुला केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ
५ खुला केन्द्रीय सदस्य प्रकाशशरण महत
६ खुला केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की
७ खुला केन्द्रीय सदस्य रमेश लेखक
८ खुला केन्द्रीय सदस्य बालकृष्ण खाँड
९ खुला केन्द्रीय सदस्य खुमबहादुर खड्का
१० खुला केन्द्रीय सदस्य एनपी सावद
११ खुला केन्द्रीय सदस्य पुष्करनाथ ओझा
१२ खुला केन्द्रीय सदस्य चन्द्र भण्डारी
१३ खुला केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा
१४ खुला केन्द्रीय सदस्य डिना उपाध्याय
१५ खुला केन्द्रीय सदस्य शंकर भण्डारी
१६ खुला केन्द्रीय सदस्य प्रदीप गिरी
१७ खुला केन्द्रीय सदस्य रामहरि खतिवडा
१८ खुला केन्द्रीय सदस्य मनमोहन भट्टराई
१९ खुला केन्द्रीय सदस्य ध्रुव वाग्ले
२० खुला केन्द्रीय सदस्य जिपछिरिङ लामा
२१ खुला केन्द्रीय सदस्य गोविन्दराज जोशी
२२ खुला केन्द्रीय सदस्य तारानाथ रानाभाट
२३ खुला केन्द्रीय सदस्य लक्ष्मण घिमिरे
२४ खुला केन्द्रीय सदस्य चिरञ्जीवी वाग्ले
२५ खुला केन्द्रीय सदस्य उदयशमशेर राणा
प्रदेश
१ प्रदेश १ अमृत अर्याल
२ प्रदेश १ भीष्म आङदम्बे
३ प्रदेश २ रमेश रिजाल
४ प्रदेश २ हरेश महतो
५ प्रदेश ३ मोहन बस्नेत
६ प्रदेश ३ ध्यानगोविन्द रञ्जित
७ प्रदेश ४ सुरेन्द्र पाण्डे
८ प्रदेश ४ अर्जुन जोशी
९ प्रदेश ५ भरत शाह
१० प्रदेश ५ देवेन्द्र कँडेल
११ प्रदेश ६ जीवन शाही
१२ प्रदेश ६ गोपालजीजंग शाह
१३ प्रदेश ७ वीरवहादुर बलायर
१४ प्रदेश ७ बहादुर थापा
महिला आरक्षण खुला
१ अम्बिका बस्नेत
२ ईश्वरी न्यौपाने
३ डिला संग्रौला
४ पुष्पा भुषाल
५ उमा अधिकारी
६ प्रसिस महरा
मधेसी आरक्षण खुला
१ महेन्द्र यादव
२ अजय चौरसिया
३ वीरेन्द्र कनौडिया
मधेसी आरक्षण महिला
१ पार्वती डीसी चौधरी
२ मिनाक्षी झा
मुस्लिम आरक्षण खुला
१ फरमुल्ला मन्सुर
दलित आरक्षण खुला
१ मानबहादुर विश्वकर्मा
२ मीन विश्वकर्मा
३ शम्भु हजारा पासवान
दलित आरक्ष महिला
१ सुजाता परियार
२ लक्ष्मी परियार
जनजाती आरक्षण खुला
१ बहादुर लामा
२ महादेव गुरुङ
३ आङगेलु शेर्पा
जनजाति आरक्ष महिला
१ ललिता किङरुङ
१ सीता गुरुङ
पौडेल प्यानल
१ सभापति रामचन्द्र पौडेल
१ महामन्त्री डा.शशांक कोइराला
१ कोषाध्यक्ष सितादेवि यादव
खुला केन्द्रीय सदस्य
१ खुला केन्द्रीय सदस्य प्रकाशमान सिंह
२ खुला केन्द्रीय सदस्य डा. राम शरण महत
३ खुला केन्द्रीय सदस्य सुजाता कोइराला
४ खुला केन्द्रीय सदस्य महेश आचार्य
५ खुला केन्द्रीय सदस्य डा.शेखर कोइराला
६ खुला केन्द्रीय सदस्य बल बहादुर केसी
७ खुला केन्द्रीय सदस्य पद्म नारायण चौधरी
८ खुला केन्द्रीय सदस्य डा. नारायण खडका
९ खुला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल
१० खुला केन्द्रीय सदस्य रामकृष्ण ताम्राकार
११ खुला केन्द्रीय सदस्य लक्ष्मण बस्नेत
१२ खुला केन्द्रीय सदस्य धनराज गुरूङ
१३ खुला केन्द्रीय सदस्य बद्री पाण्डे
१४ खुला केन्द्रीय सदस्य अशोक कोइराला
१५ खुला केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल
१६ खुला केन्द्रीय सदस्य मोहन ज्ञवाली
१७ खुला केन्द्रीय सदस्य पुष्प पराजुली
१८ खुला केन्द्रीय सदस्य टेक राज पौडेल
१९ खुला केन्द्रीय सदस्य हस्त बहादुर मल्ल
२० खुला केन्द्रीय सदस्य हुर्मत न्यौपाने
२१ खुला केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा लिम्बु
२२ खुला केन्द्रीय सदस्य धावा गुरूङ
२३ खुला केन्द्रीय सदस्य महेन्द्र कु. शर्मा
२४ खुला केन्द्रीय सदस्य प्रदिप पौडेल
२५ खुला केन्द्रीय सदस्य हरिबोल भट्टराई
प्रदेश
१ प्रदेश १ गुरूराज घिमिरे
२ प्रदेश १ अनिल कृष्ण प्रसाई
३ प्रदेश २ आनन्दप्रसाद ढुंगाना
४ प्रदेश २ तेजुलाल चौधरी
५ प्रदेश ३ नविन्द्रराज जोशी
६ प्रदेश ३ रामनाथ अधिकारी
७ प्रदेश ४ गोविन्द भट्टराई
८ प्रदेश ४ देवराज चालिसे
९ प्रदेश ५ दीपक गिरी
१० प्रदेश ५ रेवतीप्रसाद भुसाल
११ प्रदेश ६ दिनबन्धु श्रेष्ठ
१२ प्रदेश ६ हृदयराम थानी
१३ प्रदेश ७ दिलेन्द्रप्रसाद बडु
१४ प्रदेश ७ कमलबहादुर साह
महिला आरक्षण खुला
१ कमला पन्त
२ रिता खनाल
३ रूक्मिणी कोइराला
४ प्रमिला राई
५ सरिता प्रसाइँ
६ मिना पाण्डे
मधेसी आरक्षण खुला
१ रामचद्र तिवारी
२ रामकृष्ण यादव
३ रञ्जित कर्ण
मधेसी आरक्षण महिला
१ मुक्ताकुमारी यादव
२ किरण यादव
मुस्लिम आरक्षण खुला
१ मो.अफताब आलम
दलित आरक्षण खुला
१ जीवन परियार
२ प्रकाश स्नेही
३ मानबहादुर नेपाली
दलित आरक्ष महिला
१ कबिता कुमारी सरदार बाँतर
२ बिमला नेपाली
जनजाती आरक्षण खुला
१ चीनकाजी श्रेष्ण
२ तुलसी सुब्बा
३ कलमाया गुरूङ
जनजाति आरक्ष महिला
१ सरस्वती बजिमय
२ रत्न शेरचन

0 comments:

Post a Comment