काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आज सभापतिमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् । संस्थापनमा कुनै स्थान नपाएपछी सुजताले टिम बिना नै उम्मेदवारी घोषणा गर्ने लागेकी हुन् ।
कोइरालाले बुधबार दिउँसो एक बजे मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दैछिन् । उनको घोषणसँगै कांग्रेस सस्थापनको प्यानल तीन वटा हुनेछ यसअघि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले सभापतीमा उम्मेदवारी दिने बताई सकेका छन् । देउवा भने छुट्टै प्यानलको साथ मैदान उत्रने पक्का पक्की भैसकेको छ ।


0 comments:
Post a Comment