कांग्रेस केन्द्रीय सदस्यको खुल्लातर्फ संस्थापनपक्षको अग्रता (पूर्णसूची)

By

काठमाडौं,फागुन २७ । कांग्रेस केन्द्रीय सदस्यका लागि भएको खुलातर्फको २५ सदस्य निर्वाचनको मतगणनामा सभापति शेरबहादुर देउवा प्यानललाई पछिपार्दै दोस्रोदिन संस्थापनपक्षका प्रकाशमान सिंहले अग्रता कायम गरका छन् ।

पार्टी कार्यालय सानेपामा जारी मतगणनाको दोस्रो दिन पनि प्रकाशमान सिंहले अग्रता कायम गरेका हुन् । आइतबार पनि उनले अग्रता कायम गरेका थिए । निर्वाचन समितिले कूल २५० भोट गन्दा प्रकाशमान सिंहले १५४ मत ल्याएका छन् ।
कस्को कति मत आयो हेर्नुस् सूचि

प्रकाशमान सिंह १५४

खुमबहादुर खड्का १५३
प्रदीप गिरी १४५
प्रदीप पौडेल १४५
पूर्णबहादुर खड्का १३२
उदय शमशेर राणा १०६
एनपी साउद १०९
केबी गुरुङ १३८
गोपालमान श्रेष्ठ १२६
गोबिन्द राज जोशी ८७
चन्द्र भण्डारी ११३
चिरञ्जीवी वाग्ले ६२
महालक्ष्मी उपाध्याय १०९
धनराज गुरुङ १२३
नारायण खड्का १२०
प्रकाशशरण महत १२९
बद्री पाण्डे १०९
बलबहादुर केसी ११८
बालकष्ण खाँड १४०
बिमलेन्द्र निधि १४४
मिनेन्द्र रिजाल ११६
रामशरण महत १२४
रामहरी खतिवडा ७४
विश्वप्रकाश शर्मा १३५
डा शेखर कोइराला १४४
सुजाता कोइराला १२२
शंकर भण्डारी १२१
ज्ञानेन्द्र कार्की ११९
मनमोहन भट्टराई १०१
महेश आचार्य १३७
रमेश लेखक १३६
जीपछिरिङ लामा १०७
पद्मनारायण चौधरी १०९

0 comments:

Post a Comment