धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

By

काठमाडौं,फागुन ३० । धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आईतवार विहान ११ बजे ४ दशमलव रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण राजधानी उपत्यकासहित चितवन र मकवानपुर आसपासका जिल्लाहरुमा समेत झड्का महसुस भएको थियो । गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । -

0 comments:

Post a Comment