एजेन्सी । बलिउडमा नायिक श्रद्धा कपुरलाई अब हट अवतारमा देखिन पाईने भएको छ । नायक सलमान खान अभिनित चलचित्र ‘वाघी’मा उनि हट अवतारमा देखिन लागेकी हुन् । उनि टाइगर श्राफसँग विकिनी रुपमा देखिदैछिन् । यो चलचित्रमा श्रद्धा र टाइगरको लिप किस पनि समावेश छ । श्राफसँग उनको यो पहिलो चलचित्र पनि हो । यसमा श्रद्धालाई विकिनीमा देखाइएको छ ।


0 comments:
Post a Comment