नारायणघाट मुग्लिङ सडक खण्ड २८ गतेदेखि बन्द हुने

By

काठमाडौं,माघ २४ । मुग्लिङ नारायणघाट सडक केहि दिन अवरुद्ध हने भएको छ । विश्व बैङकको ऋण सहयोगमा सडक विस्तार कार्य भैरहेकोले यहि माघ २८ गतेदेखि विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म राजमार्ग बन्द हुन लागेको हो । मुग्लिङ नारायणघाट सडक आयोजनाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलको लागि सडक बन्द गर्न लागेको जनाएको छ ।

यसवाट यात्रुजन, सावरीसाधान प्रति पर्न गएको असुविधाका लागि आयोजकले क्षमायाचना समेत गरेको छ । अत्यावसेक सवारी साधनलाई भने दुई घण्टाको अन्तरालमा छोडिने सुचनामा जनाईएको छ ।

0 comments:

Post a Comment