१७ एसपीको सरुवा,को–कहाँ ? (सूचीसहित)

By

काठमाडौं,फागुन २ । नेपाल प्रहरीका १७ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सरुवा गरेको जानाकारी गराएको हो । प्रहरी प्रधान कार्यालयले महानगरीय दंगा प्रहरी नियन्त्रण गणका एसपी प्रद्युम्न कार्कीलाई काठमाडौं प्रहरी परिसर, केन्द्रीय अनुसन्धान ब्युरोका एसपी उत्तमराज सुवेदीलाई आइजीपीको सचिवाल नक्साल र सन्दिप भण्डारीलाई मोरङ सरुवा गरेको छ ।

घनश्याम कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, मुकुन्दराज आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । यही फागुन महिनादेखिको तलब, भत्तासमेतको हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

sp_trans_2072-11-02-1

sp_trans_2072-11-02-2-799x1024

sp_trans_2072-11-02-3

0 comments:

Post a Comment