काठमाडौं,फागुन ११ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान संखुवासभाको माङतेवा आसपास केन्द्रबिन्दु ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ ।

0 comments:
Post a Comment