के गर्ला सेन्सर बोर्डले ‘छेस्को’ मा अर्चनाको ‘बोल्ड एण्ड हट’ सीन (टिजरसहित)

By

एजेन्सी । चलचित्र ‘छेस्को’ को पहिलो अफिसियल टिजर पनि सार्वजनिक भएको छ । फस्टलुक पोस्टर रिलिजसँगै चर्चामा पाइरहेको ‘छेस्कोको टिजरमा अर्चनाले झनै हट सिन दिएकी छिन् । टिजरमा अर्चना र राजन कार्कीको किसिङ सीन देखाएको छ ।

यो चलचित्र आउँदो २१ जेठबाट देशव्यापी रिलिज हुँदैछ । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

0 comments:

Post a Comment